Featured,  Gallery

Beautiful Illam in Photos

एकचोटी हाम्रा कविजी भूपी शेरचनलाइ एक जना पत्रकारले ईलाम घुमेर आएपछि यो प्रश्न राखेका थिए रे !
पत्रकार: कविजी ईलाम घुमेर आउनु भयो कस्तो लाग्यो त ईलाम ?
भूपी: नेपालको हरेक ठाउमा अलि अलि ईलाम छरीदिउ छरीदिउ लाग्यो !

ल आज, हामी पनि तपाईहरुलाई नेपालको मनोरम जिल्ला ईलाम घुमाउन लैजानछौ, फोटोग्राफर निरज मेचेले खिचेका इलामका मनमोहक तस्बीरहरु :

ilam9
ilam8
ilam7
ilam6
ilam5
ilam4
ilam3
ilam03
ilam2
ilam02
ilam1
ilam01
ilam0
ilam

Comments

comments

Leave a Reply

Your email address will not be published.